अभिनेता शाहविरुद्ध तनहुँ अदालतमा आज मुद्दा दर्ता हुँदै
काठमाडौँ । अभिनेता पल शाहविरुद्ध आज तनहुँ जिल्ला अदालतमा आज (मंगलबार) मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ । तनहुँ जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले अपराह्नसम्म अदालतमा अभियोग पत्र दर्ता...