हिम्मतवाली’का नायक सुदर्शन गौतमविरुद्ध ‘रेड नोटिस’ जारी
काठमाडौं । नायिका रेखा थापासँग ‘हिम्मतवाली’ चलचित्रमा अभिनय गरेर चर्चामा आएका सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक...