शनि विश्वकर्मा बने पहिलो नेपाल लोकस्टारको विजेता
काठमाडौं । आइएमइ नेपाल लोकस्टार सिजन-१को विजेता रोल्पाका १७ वर्षीय शनि विश्वकर्माले जितेका छन्। उनले ५० लाख नगद पुरस्कार पाएका छन्। भृकुटिमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा उनले उपाधि...