अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेही नेपाल आउने भएकी छन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका...