रोयल्टी संकलन समाजद्वारा रोयल्टी नतिर्ने १८ होटेल, रेस्टुरेन्टविरुद्ध प्रहरीमा उजुरी
काठमाडौँ । संगीत रोयल्टी नतिर्ने विभिन्न १८ होटेल, रेस्टुरेन्ट र ब्यांक्वेटविरुद्ध संगीत रोयल्टी संकलन समाज नेपालले प्रहरीमा उजुरी दिएको छ । उपत्यकास्थित नाम चलेका होटेल र रेस्टुरेन्टविरुद्ध प्रहरीमा उजुरी दिएको...