२३ कार्तिक २०८१, शुक्रबार
कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनी कालोसूचीमा(सूचीसहित)
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै दुई कम्पनीलाई साढे दुई वर्ष, अर्को दुई कम्पनीलाई...