कास्य पदक विजेता पलेशालाई पूर्वराजा ज्ञानेन्द्रको बधाई
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले बधाई दिएका छन् । उनले आज शुभकामना सन्देश जारी गरेर कास्य पदक पलेशालाई बधाई दिएका...