ईश्वर पोखरेलको दाबी : सहकारी प्रकरणमा दोषी देखिएका सबैमाथि अनुसन्धान र कारबाही हुन्छ
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी प्रकरणमा दोषी देखिएका सबैमाथि अनुसन्धान र कारबाही हुने बताएका छन् । नेकपा एमाले ओखलढुंगा काठमाडौँ सम्पर्क मञ्चले बिहीबार काठमाडौँमा आयोजना गरेको...