‘संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी : सभामुख
काठमाडौँ । सभामुख देवराज घिमिरेले ‘संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी हो भनेर महसुस गर्नेगरी काम गर्न संसद प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई आग्रह गरेका छन् । प्रमुख सचेतकहरूसँग आज भएको...