माओवादीको प्रदेशस्तरीय परामर्श समिति बैठकमा जनार्दनको प्रस्तावमाथि पनि छलफल हुँदै
काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु भएको छ। हालै बसेको स्थायी कमिटीको बैठकको निर्णय अनुसार आज बागमती प्रदेशबाट परामर्श समितिको बैठक सुरु भएको हो। बैठक...