दिल्ली कन्सुलरसहित तीन एसएसपीको सरुवा
काठमाडौँ । तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको छ। गृह मन्त्रालयले दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत कन्सुलर प्रहरी एसएसपी उमा प्रसाद चतुर्वेदीलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरेको...