‘प्रचण्ड’ र नारायणकाजीले सुन तस्करको जस्तो व्यवहार गरेको पूर्वसभामुख घर्तीको गुनासो
काठमाडौँ । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले आफूमाथि सुन तस्करीको आरोप लागेको बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले फोन नउठाएकोमा...