संघीय अस्पतालमा सुधारको सुरुवात, दुई सिफ्टमा ओपिडी सेवा
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका १७ अस्पतालले सेवामा सुधार थालेका छन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पदभार सम्हालेलगत्तै अस्पतालमा देखिएको भिड व्यवस्थापनसँगै सेवालाई दुई सिफ्टमा थप गुणस्तर वृद्धि...