महाधिवेशन समयमै हुने शेखरलाई देउवाको जवाफ
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशन नियमित समयमा नै हुने प्रतिबद्धता जनाएका छन् । काँग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता डा. शेखर कोइरालाले महाधिवेशन समयमै नहुने आशंका...