एकीकृत समाजवादीले बनायो केन्द्रीय कमिटी (नामावलीसहित)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी टुङ्ग्याएको छ । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले केन्द्रीय सदस्यहरूको नामावली टुङ्ग्याएका हुन् । १६ साउनमा बसेको...