२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि आवेदकहरूलाई अन्तर्वार्तामा बोलाइयो

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका आवेदकहरूमध्ये तीनजना उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाइएको छ। अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उपस्थित हुन सूचना जारी गरेको हो । 

सूचना अनुसार, संक्षिप्त सूचीमा परेका आवेदकहरूमा कृष्ण बहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारी रहेका छन्। उनीहरूलाई आगामी १८ असोजका दिन बिहान ८ः०० बजे सिंहदरवारस्थित अर्थ मन्त्रालयमा अन्तरवार्ताका लागि बोलाइएको छ।

अर्थ मन्त्रालयको सूचनामा भनिएको छ, “नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिको २०८१ असोज ९ गतेको निर्णयानुसार उक्त सूचना प्रकाशित गरिएको हो।” सिफारिस समितिले अध्यक्ष पदका लागि उपयुक्त उम्मेदवारको चयन गर्न अन्तरवार्ता र कार्ययोजनाको प्रस्तुतीकरणमार्फत मूल्यांकन गर्नेछ।

अर्थ मन्त्रालयले आवेदकहरूलाई तोकिएको मिति र समयमा उपस्थित हुन पुनः जानकारी गराउँदै, कुनै कारणवश अनुपस्थित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी स्वयं आवेदकको हुने जनाएको छ।