यस्तो छ मुख्य सचिव अर्यालमाथि लागेको भ्रष्टाचार मुद्दा
काठमाडौँ । मुख्य सचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा नभएको अधिकार प्रयोग गरी सुरक्षण मुद्रण केन्द्रको खरिद गुरुयोजना...