मुख्यसचिव विरुद्ध मुद्दा चल्ने हल्लाले सिंहदरवारमा तरङ्ग
काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालविरुद्ध मुद्दा चल्ने हल्लाले सिंहदरवार तरङ्गित भएको छ । मुख्य सचिव अर्याल जोडिएका विभिन्न विषयहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानका क्रममा...