२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टीआरसी विधेयक राष्ट्रिय सभाबाट बिहीबार पारित गर्ने तयारी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाबाट टीआरसी विधेयक बिहीबार पारित गर्ने तयारी भएको छ ।

आइतबार सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस गरेका थिए ।

राष्ट्रिय सभामा छलफलपछि बिहीबार विधेयक पारित गर्ने तयारी रहेको गृह मन्त्री रमेश लेखकले बताए ।

प्रज्ञा प्रतिष्ठानमा चौपातो नेपालले गरेको कार्यक्रममा उनले भने, ‘१८ वर्षसम्म अलमलमा परेर निष्कर्षमा पुग्न नसकेको शान्ति प्रक्रियाको बाँकी काम टीआरसी विधेयकलाई प्रतिनिधि सभाबाट पारित गरिसकेका छौँ । भाद्र ६ गते त्यो राष्ट्रियसभाबाट पारित गरेर चाँडै सङ्क्रमणकालीन न्यायका विषयहरूलाई सम्बोधन गर्छौँ ।’

टीआरसी विधेयक यसअघि प्रतिनिधि सभाबाट पारित भइसकेको छ । १८ वर्षदेखि सत्ताको दाउपेचको कारणले टुंगिन नसकेको विधेयक काँग्रेस, एमाले र माओवादी केन्द्रले शीर्ष तहमा सहमति जुटाएपछि विधेयक पारित गरेर शान्ति प्रक्रियाको बाँकी काम टुंगोमा पुग्ने भएको हो ।