खराब नियत छोप्न काँग्रेस-एमालेले संविधान संशोधनको मुद्दा अघि सारेका हुन् : माओवादी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमालेले अप्रार्दर्शी ढंगले गठबन्धन तोडेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सात बुँदे सहमति देखाएर औचित्य पुष्टि गर्न...