क्यानलाई एआईको विषयमा कार्यपत्र ल्याउन सञ्चारमन्त्रीको आग्रह
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले क्यान महासंघलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विषयमा कार्यपत्रसहित आउन आग्रह गरेका छन् । आज मन्त्रालयमा क्यान महासंगका प्रतिनिधिमण्डलसँग भएको छलफलमा मन्त्री गुरुङले आवश्यक...