प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदै छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बोलाइएको छ। काँग्रेसको समर्थनमा एमाले अध्यक्षसमेत रहेका...