विश्वासको मत पाएसँगै सरकार विस्तार गर्ने मुख्यमन्त्री कार्कीको तयारी
काठमाडौँ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो हप्ताभित्र सरकार विस्तार गर्ने बताएका छन् । सोमबार प्रदेश सभामा विश्वासको मत लिएपछि उनले पत्रकारहरूसँग कुराकानी गर्दै ढिलोमा यो हप्ताभित्र सरकार विस्तार गरिसक्ने...