‘प्रचण्ड’लाई चित्रबहादुरले भने-पुस १० मा बालकोट पुगेदेखि तपाईँको दशा सुरु भएको हो, अब भोग्नुस्
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री ‘प्रचण्ड’ले खेल नबुझेका कारणले अहिले सत्ता गुमेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बुढानीलकण्ठबाट बालकोट पुग्नुको परिणाम अब भोग्नुको विकल्प...