सांसद ठाकुरले भने-अल्पमतमा परेका प्रधानमन्त्री एक सेकेन्ड पनि पदमा बस्न मिल्दैन
काठमाडौँ । एमालेका सांसद ठाकुर गैरेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक सेकेन्ड पनि सरकारमा बस्न नमिल्ने जिकिर गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अल्पमतमा परेका...