नेकपा एसले दियो सिद्धान्तबिना काँग्रेस-एमाले मिल्नुलाई दक्षिणपन्थी अवसरवादको संज्ञा (पूर्णपाठ)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सत्ता समीकरण बदलेर काँग्रेस-एमालेको मिलनलाई दक्षिणपन्थी अवसरवादको संज्ञा दिएको छ। महाधिवेशनबाट पारित १९ बुँदे प्रस्तावमा कुनै सिद्धान्तबिना काँग्रेस र एमाले मिल्नुलाई अस्थिरता निम्त्याउने खेल भएको...