संसद अवरोध भए त्यसको जिम्मा सरकारले लिनुपर्छ : रमेश लेखक
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको छ। शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दल बैठकले सहकारी प्रकरणमा...