बालुवाटारमा सहमति नभएपछि दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख घिमिरे
काठमाडौँ । सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुबाटारमा भएको छलफलमा दलहरुबीच सहमति हुन नसकेपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल...