आज घोडेजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा
काठमाडौँ । आज घोडेजात्रा पर्व मनाइँदैछ। घोडेजात्रा प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाउने गरिन्छ। जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्ने गर्छ।...