संविधान समाजवादको बाधक हो : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको बताएका छन्। मंगलबार काठमाडौँ समाजवादी मोर्चाले आयोजना...