मुलुकको भविष्य काँग्रेससँग छ, एकढिक्का भएर अगाडि बढौँ : नेता डा.कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शशाङ्क कोइरालाले मुलुकको भविष्य नेपाली काँग्रेससँग भएको बताएका छन् । काँग्रेस पूर्वमहामन्त्री डा.कोइरालाले महासमिति सदस्यको सम्मानमा आज यहाँ आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा मुलुकको...