११ फाल्गुन २०८०, शुक्रबार
कृषि विकास बैंकले माग्यो ११२ कर्मचारी (विज्ञापनसहित)
काठमाडौँ । कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारीको माग गरेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै शाखा अधिकृतदेखि लेखापालसम्म ११२ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान...