११ फाल्गुन २०८०, शुक्रबार
उपकुलपति बरालद्वारा पदभार ग्रहण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले शुक्रबार पदभार ग्रहण गरेका हुन् । निमित्त उपकुलपति शिवलाल भुसालले...