कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने स्वास्थ्य सचिव बुर्लाकोटीको चेतावनी
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । शुक्रबार(आज) सूचना जारी गर्दै कार्यालय समयमा आफ्नो...