हचुवामा अस्थायी र करार कर्मचारी नहटाउन सतर्कता केन्द्रको निर्देशन
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले करार तथा अस्थायी कर्मचारीलाई हचुवाका भरमा नहटाउन निर्देशन दिएको छ । केन्द्रले तीनै तहका सरकारलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिएको हो ।...