बागमतीमा सत्तारुढ गठबन्धनका चारैजना विजयी
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका चार जना उम्मेदवार विजयी भएका छन् । हेटौँडामा सम्पन्न मतगणना अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका २ जना,...