भोलि अर्घाखाँची जाँदै प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि माघ १ गते अर्घाखाँची जाने भएका छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा आयोजित पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० को उद्घाटन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ अर्घाखाँची...