माओवादीबाट रेखा शर्मासहित तीन मन्त्री दोहोरिने
काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री दोहोरिने भएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुने भएका छन् । माओवादी स्रोतका...