बालकुमारी घटनामा मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति (पत्रसहित)
काठमाडौँ । सरकार र बालकुमारी घटनाको मृतक परिवारबीच ४ बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको वार्तामा मृतकका परिवारका १-१ जनालाई उपयुक्त...