ढिलोचाँडो निजी विद्यालयहरू गुठीमा जानैपर्छ : शिक्षा सचिव अधिकारी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले सम्पूर्ण निजी विद्यालयहरू ढिलोचाँडो शैक्षिक गुठीमा रूपान्तरण हुनैपर्ने बताएका छन् । हाल संसदीय समितिमा छलफलका क्रममा रहेको ‘शिक्षा विधेयक २०८०’...