अवैध रूपमा गिट्टी, बालुवा उत्खनन गरेको आरोपमा पक्राउ परेका वडाध्यक्षमाथि अनुसन्धान जारी
सिराहा । सिराहाको कर्जन्हा नगरपालिका वडा नं. १ का वडाध्यक्ष फणीन्द्र प्रसाद पोखरेलमाथि अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरेको आरोपमा डिभिजन वन कार्यालय सिराहाले अनुसन्धान गरिरहेको छ । नगरपालिकाको...