अभियानले सुदूरपश्चिमको विकास र समृद्धिबारे अध्ययन गरेको छ : शङ्कर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीले सञ्चालन गरेको अभियानले सुदूरपश्चिमको विकास र समृद्धिबारे अध्ययन गरेको बताएका छन् । सुदूरपश्चिमबाट कर्णाली प्रदेश प्रवेश गर्ने क्रममा आयोजित अभियानको झण्डा हस्तान्तरण...