किसानले भैँसी बेचेर पैसा ल्याएको भन्यो भने प्रहरीले पत्याउँदैन, जेल हाल्छ : सांसद खतिवडा
काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन बाहिरबाट ल्याएको सम्पत्तिलाई कडाइ गर्ने, तर अन्य सम्पत्तिको हकमा लगानीको वातावरण सिर्जना गर्ने गरी खुकुलो हुनुपर्ने बताएका छन् ।...