रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु
काठमाडौँ । रुपन्देहीमा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान ९ बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका– ४ महुबारी लुम्बिनी ककरहवा सडक खण्डमा गैंडहवा गाउँपालिका सुर्यपुरा...