मन्त्रीको ‘लिंडेढिपी’ले सहसचिव सरुवा ‘बन्धक’
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीको ‘लिंडेढिपी’ले सहसचिवको सरुवा ‘बन्धक’ बन्दै आएको छ । सरुवा भएर जाने मन्त्रालयका मन्त्रीले हुँदैन भनेका कर्मचारीलाई जवजस्ति पठाउनै पर्छ भन्ने...