नेपालसँग आन्तरिक स्रोत पर्याप्त नभएकोले वैदेशिक लगानी अपरिहार्य : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रूपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेको बताएका छन्। उनले यसका लागि आन्तरिक स्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी बढाउनु...