‘गुटेरस आएको बेला केही नेताले शान्ति प्रक्रियाबारे देश विभाजनमा रहेको देखाए’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको भ्रमणका बेला शान्ति प्रक्रियाका बारेमा नेपालका केही नेताले देश विभाजनमा रहेको देखाउनु दुर्भाग्य भएको टिप्पणी गरेका छन् । मंगलबार संसद भवन नयाँ...