‘कुन आयुर्वेदिक औषधिमा सिसा भेटिएको हो मन्त्रालयले स्पष्ट पार्नुपर्छ, भ्रमित बनाउन पाइँदैन’
काठमाडौँ । आयुर्वेदिक औषधिप्रति आम मानिसको विश्वास छ । र बजारमा यसको माग पनि छ । वर्षौँसम्म एलोपेथिक उपचारबाट निको नभएका बिरामीहरू आयुर्वेदिक औषधिको प्रयोगबाट निको भएका घटना पनि छन्...