विश्व बैंकले माथिल्लो अरुणमा लगानी गर्ने, एक खर्ब ३० अर्ब ऋण दिन सकारात्मक
मोरक्को । माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ । विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र...