काम गर्न नसके पद छोड्न तयार हुन प्रधानमन्त्रीको चेतावनी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काम गर्न नसके आफूसहित कुनै मन्त्रीलाई पद ओगटेर बस्ने सुविधा नभएको बताएका छन् । उनले कार्यसम्पादन कमजोर भएका मन्त्रीहरूलाई बिदा गर्ने संकेत गरेका हुन्...